• Loot - Nepali Feature Film Poster
सिनेमा हेर्नुहोस...
निर्देशक निश्चल बस्नेतका अन्य सिनेमाहरु...
'लूट' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

नेपाली सिनेमामा प्रयोगहरू धेरै हुदैन तर निर्देशक निश्चल बस्नेतले आफ्नो सिनेमामा हाम्रै समाजका तल्लो वर्गका मानिसहरुलाई प्रमुख पात्र बनाएर उनीहरुको सोच, दैनिक संघर्ष र चुनौतीहरुलाई प्रस्तुत गरेर मौलिक सिनेमा बनाउने कोशिश गरेका छन् ।

यो सिनेमाले दर्शकहरु सिनेमा हेर्न हलमा नगईरहेको समयमा अप्रत्याशित सफलता हात पार्न सफल भएको थियो।

फोटोहरू

तपाईलाई यो पनि मन पर्न सक्दछ...