• laxmi prasad devkota, luni, poem
पुस्तक पढ्नुहोस...
लेखक लक्ष्मीप्रसाद देवकोटाका अन्य पुस्तकहरु...
'लूनी' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

यस गीतिकाव्यमा महाकविमा रहेको नारी संवेदना प्रकट भएको छ। शेर्पा युवाहरूको ह्लासा जानुपर्ने बाध्यता, विवाहिता पत्नीमा पर्ने मनोवैज्ञानिक असर अनि त्यससँगै उत्पन्न हुने पारिवारिक विचलन यस कृतिको खास विषयवस्तु हो ।

सजिलै गाउन सकिने लयमा लेखिएको यो काव्य महाकवि भित्रको मानवतावाद, संस्कृतिप्रेम र प्रकृतिप्रेमको अनुपम नमूना हो ।

तपाईलाई यो पनि मन पर्न सक्दछ...