
Man with a Movie Camera
सिनेमासार
एक व्यक्ति काँधमा क्यामेरा झुण्डाएर ठूलो सोभियत सहरको वरिपरि घुम्दछ र शहरी जीवनलाई क्यामरामा कैद गर्दछ।
हाम्रो कुरा
सिने क्यामेरा बोकेको मान्छे [Man with a Movie Camera] एक प्रयोगात्मक सिनेमा हो। यस सिनेमामा निर्देशकले क्यामराको लेन्सलाई मानिसको आँखासँग तुलना गरेका छन् र सिनेमा कसरी बन्छ भनेर बुझाउन क्यामराम्यानले दृश्यहरु कसरी खिच्छन् र त्यसलाई सम्पादन कक्षमा कसरी सम्पादन गरिन्छ भनेर कलात्मकरुपमा देखाएका छन्।
फोटोहरू
नोटहरु:
नयाँ नोट लेख्नुहोस...