• Masan - Nepali Feature Film Poster
सिनेमा हेर्नुहोस...
निर्देशक नीर शाहका अन्य सिनेमाहरु...
'मसान' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

मसान एउटा सामाजिक यथार्थवादी नाटक हो। यो नाटक गोपाल प्रसाद रिमालले वि.सं. २००३ सालमा लेख्नु भएको थियो र यसको मन्चन वि.सं. २०३२ मा राष्ट्रिय नाचघरमा भएको थियो। यो नाटकले पहिलोपटक नेपाली रंगमन्चमा महिलालाई नायकको रुपमा चित्रण गरेको थियो।

फोटोहरू

तपाईलाई यो पनि मन पर्न सक्दछ...