एउटा छोरा जसरी पनि चाहिन्छ भन्ने श्रीमाती, बच्चा पाएपछि आईमाईको जिउडाल बिग्रन्छ भन्ने लोग्ने अनि श्रीमती र आमाको अधिकार उपभोग गर्न पाउनु पर्छ भन्ने सौता…
मसान एउटा सामाजिक यथार्थवादी नाटक हो। यो नाटक गोपाल प्रसाद रिमालले वि.सं. २००३ सालमा लेख्नु भएको थियो र यसको मन्चन वि.सं. २०३२ मा राष्ट्रिय नाचघरमा भएको थियो। यो नाटकले पहिलोपटक नेपाली रंगमन्चमा महिलालाई नायकको रुपमा चित्रण गरेको थियो।
हाम्रो कुरा

फोटोहरू