
MOONRISE KINGDOM
सिनेमासार
सन् १९६५ को गर्मी याममा चिठी आदनप्रदान गरेर साथी बनेका एक टुहुरो केटा र आफ्नै संसारमा रमाउने एक केटी सँगै भागेपछि केटाको स्काउट्सको टोली र केटीको परिवार उनीहरूको खोजीमा निस्कन्छन्।
हाम्रो कुरा
निर्देशक वेस एन्डरसनका सिनेमाहरू विशिष्ट दृश्य र कथा शैलीका लागि परिचित छन् र उनले यस सिनेमामा किशोरावस्थामा प्रवेश गर्दै गरेका दुई जना बाल बालिकाको मनोविज्ञान र उनीहरूको पहिलो प्रेमको अनुभवलाई देखाएको छन्।
फोटोहरू
नोटहरु:
नयाँ नोट लेख्नुहोस...