• Mukundo - Nepali Feature Film Poster
सिनेमा हेर्नुहोस...
निर्देशक छिरिङ रितार शेर्पाका अन्य सिनेमाहरु...
'मुकुण्डो' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

मुकुण्डो एक सामाजिक यथार्थवादी सिनेमा हो।यस अघि केहि सफल वृत्तचित्रहरू निर्देशन गर्नु भएका निर्देशक छिरिङ रितार शेर्पाले काठमाडौंको मैतिदेवीमा घटेको घटनामा आधार बनाएर यो सिनेमा बनाउनु भएको हो।

पुरस्कार र महोत्सवहरू

3rd Asian Film Festival, Tokyo, Japan, 1999
Goteborg International Film Festival, Sweden, 2000
Fribourg International Film Festival, Switzerland, 2000
San Francisco International Film Festival, USA, 2000
Fukuoka International Film Festival, Japan, 2000
Vancouver International Film Festival, Canada, 2000
Mumbai International Film Festival, India, 2001

तपाईलाई यो पनि मन पर्न सक्दछ...