• Muna Madan - Nepali Feature Film Poster
सिनेमा हेर्नुहोस...
'मुना मदन' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

मुना मदन महाकवि लक्ष्मी प्रसाद देवकोटाको एक कारुणिक महाकाव्य हो। यसमा मुना र मदनको बिछोडको प्रेम कथा बर्णन गरेको छ। निर्देशक देउजाले लोकप्रिय कृतिमा आधारित भएर यो सिनेमा बनाएका छन्।

हाम्रो बालबालिकाहरुलाई पुरानो नेपाली समाज र देवकोटाको मुनामदनको बारेमा जानकारी दिन यो सिनेमा उत्कृष्ट रहेको छ।

फोटोहरू

तपाईलाई यो पनि मन पर्न सक्दछ...