साहुको ऋण तिर्न ल्हासामा काम गर्न गएको मदन फर्कने क्रममा बिरामी पर्छ र बाटोमा अलपत्र हुन्छ। उसलाई एक गाँउलेले भेट्छ र राम्रो हेरचाह गर्छ। मदन स्वस्थ हुन्छ र घर फर्कन्छ तर उनकी श्रीमती मुना र आमाको मृत्यु भैसकेको थाहा पाउँदा ऊ मर्माहत हुन्छ।
मुना मदन महाकवि लक्ष्मी प्रसाद देवकोटाको एक कारुणिक महाकाव्य हो। यसमा मुना र मदनको बिछोडको प्रेम कथा बर्णन गरेको छ। निर्देशक देउजाले लोकप्रिय कृतिमा आधारित भएर यो सिनेमा बनाएका छन्।
हाम्रो बालबालिकाहरुलाई पुरानो नेपाली समाज र देवकोटाको मुनामदनको बारेमा जानकारी दिन यो सिनेमा उत्कृष्ट रहेको छ।
हाम्रो कुरा

फोटोहरू