विषय: काव्य
बर्ष: वि.सं. १९९२
संस्करण: २५
प्रकाशन: साझा प्रकाशन
ISBN: ९७८९९९३३२६९०८
पृष्ठ: ४६
हाम्रो कुरा
सन् १८५९ मा आफ्नो मृत्यु अघि लक्ष्मीप्रसाद देवकोटाले म मरेपछि मेरा सबै कृति जलाईदिए पनि मुना मदन चाही नजलाउनु भनेका थिए र यो उनको उत्कृष्ट पुस्तक हो। नेपाली समाजको निम्नवर्गीय जीवनको यथार्थलाई सरल भाषामा लेखिएको हुनाले यो पुस्तक नेपाली पाठकहरु माझ लोकप्रिय रहेको छ।