नुमाफुङ
नवीन सुब्बा, नेपाल, वि.सं. २०५८
११० मिनेट लिम्बू । नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

पहिलो श्रीमानको असामायिक मृत्युपछि नुमाफुङको परिवारले उनको ईच्छाको विपरीत दोस्रो विवाह गरिदिन्छन् र दोस्रो पतिबाट माया पाउनुको सट्टा हेला र शोषण भोगेकी नुमाफुङ परम्पराबिरूद्ध उभिने निर्णय गर्छे।

हाम्रो कुरा

नुमाफुङ पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायको विवाह परम्परामा आधारित सिनेमा हो। निर्देशक नविन सुब्बले आफ्नो दोस्रो सिनेमामा आफ्नो समुदायको कथा भनेका छन्। धेरै समुदायहरु भएको हाम्रो देशमा यो सिनेमाले आफ्नै भाषा र समुदायका सिनेमाहरू बनाउन प्रेरणा दिन्छ।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...