ONCE UPON A TIME IN ANATOLIA - Film Photo
ONCE UPON A TIME IN ANATOLIA
Nuri Bilge Ceylan, टर्की | बोस्निया हर्जेगोविना, सन् २०११
१५७ मिनेट तुर्की

सिनेमासार

एक प्रहरी अफिसर, एक सरकारी वकिल, एक डाक्टर र एक हत्यामा संदिग्ध व्यक्ति रातभर ग्रामीण एनाटोलिया इलाकामा हत्या गरेर गाडिएको लाश खोज्दछन्।

हाम्रो कुरा

नूरी बिल्ज सेलान एक तुर्कीस सिनेमा निर्देशक हुन् र उहाँ आफ्ना सिनेमाहरुमा स्थिर क्यामरा, लामा दृश्यहरु र मुख्य पात्रलाई उसको पछाडीबाट खिच्ने शैलीहरुको प्रयोगको लागि परिचित छन्। उनले मानिसको नीरस दैनिकी, अस्तित्ववाद र एक्लोपनालाई सिनेमाको विषय बनाएका छन्।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...