विषय: नाटक
बर्ष: वि.सं. २०२८
संस्करण: ६
प्रकाशन: साझा प्रकाशन
ISBN: ९७८९९३७३२०५४२
पृष्ठ: १८०
हाम्रो कुरा
पत्थरको कथा शीर्षक प्रतीकात्मक अर्थमा प्रयोग भएको छ । यो मृत रूपमा रहेका स्वर्ग वा यस्तै कुनै लोक जहाँ मरेपछि पुगिन्छ भन्ने विश्वास गरिन्छ त्यही लोकमा जम्मा भएका पत्थरजस्तै मुर्दा भैसकेका मानवको कथा हो ।यसमा एकातिर आफ्नै पत्नीहरू र सन्तानहरूलाई मार्दा पनि पत्थरजस्तो कडा हृदय भएको सामन्तीको अत्याचारको कथा प्रस्तुत भएको छ भने अर्कातिर आफूमाथि जतिसुकै अत्याचार भए पनि बोल्न वा प्रतिकार गर्न नसक्ने चेतनारहित मानिसहरूको कथा प्रस्तुत गरिएको छ । – डा. अच्युतशरण अर्याल