• bijay malla, drama, patharko katha
पुस्तक पढ्नुहोस...
लेखक विजय मल्लका अन्य पुस्तकहरु...
'पत्थरको कथा' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

पत्थरको कथा शीर्षक प्रतीकात्मक अर्थमा प्रयोग भएको छ । यो मृत रूपमा रहेका स्वर्ग वा यस्तै कुनै लोक जहाँ मरेपछि पुगिन्छ भन्ने विश्वास गरिन्छ त्यही लोकमा जम्मा भएका पत्थरजस्तै मुर्दा भैसकेका मानवको कथा हो ।यसमा एकातिर आफ्नै पत्नीहरू र सन्तानहरूलाई मार्दा पनि पत्थरजस्तो कडा हृदय भएको सामन्तीको अत्याचारको कथा प्रस्तुत भएको छ भने अर्कातिर आफूमाथि जतिसुकै अत्याचार भए पनि बोल्न वा प्रतिकार गर्न नसक्ने चेतनारहित मानिसहरूको कथा प्रस्तुत गरिएको छ । – डा. अच्युतशरण अर्याल 

तपाईलाई यो पनि मन पर्न सक्दछ...