
PARASITE
सिनेमासार
निम्न वर्गीय किम परिवार र धनी वर्गीय पार्क परिवार बिच एक अर्काको आवश्यकता पुरा गर्न बनेको सम्बन्ध लोभ र वर्ग भेदभावले खतरामा पार्दछ।
हाम्रो कुरा
प्यारासाईट बोन जुन-हो द्वारा निर्देशित कमेडी थ्रिलर सिनेमा हो र यस सिनेमाले कान्स फिल्म फेस्टिवल २०१९ मा पाल्मे डी ‘ओआर [Palme d’Or], सर्वोत्कृष्ट चलचित्र विधामा एकेडेमी पुरस्कार साथै विश्वभरिका धेरै सिनेमा महोत्सवहरुमा पुरस्कार जतिको छ।
यस सिनेमाले समाजमा श्रमिक वर्ग कसरी बाँच्नको लागि एक अर्काको बिरूद्ध लड्न बाध्य छ र धनीले कसरी श्रमिक वर्गको परिश्रमबाट आरामदायी जीवन बिताइरहेका छन् भनेर देखाउँदछ।
फोटोहरू
नोटहरु:
नयाँ नोट लेख्नुहोस...