भूकम्पमा परिवारका सबै सदस्यहरू गुमाएपछि काठमाडौं आएका पशुपति प्रसादले परिवारको ऋण नतिरी बाबुआमाको अस्तु बाग्मतीमा नसेलाउने बाचा गर्दछ। उसले यहाँ नयाँ साथीहरू, परिवार र प्रेमिका भेट्छ तर आफ्नो सपना पूरा गर्न अप्रत्याशित समस्याहरूको सामना गर्नुपर्दछ।
काठमाडौंको पशुपति क्षेत्र मानिसको आस्थाको केन्द्रविन्दु मात्र होईन यो आफैमा सम्पूर्ण जीवन हो र निर्देशक दिपेन्द्र के. खनालले यस सिनेमामा मार्फत यहाँका अनेक सपना, भोगाइ र संघर्षहरू देखाएका छन्।
हाम्रो कुरा
काठमाडौंको पशुपति क्षेत्र मानिसको आस्थाको केन्द्रविन्दु मात्र होईन यो आफैमा सम्पूर्ण जीवन हो र निर्देशक दिपेन्द्र के. खनालले यस सिनेमामा मार्फत यहाँका अनेक सपना, भोगाइ र संघर्षहरू देखाएका छन्।
फोटोहरू