प्रेम पिण्ड
यादव खरेल, नेपाल, वि.सं. २०५०
१६० मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

गाँउबाट दरबारमा काम गर्न आएकी एउटी केटी र त्यहि दरबारमा काम गर्ने एक केटा एक अर्कालाई माया गर्दछन् तर उनीहरू एक अर्काबाट अलग हुन बाध्य हुन्छन् किनभने ती केटी राणा जनरलको सबैभन्दा प्रिय सुसारे हो।

हाम्रो कुरा

नाटककार बाल कृष्ण साम द्वारा लिखित प्रेम-पिण्ड नाटकमा आधारित यो सिनेमा नेपालको ऐतिहासिक पृष्ठभूमिमा बनेको पहिलो सिनेमा हो। यो सिनेमाले चोखो प्रेमको चित्रण गर्दछ।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...