• Rajamati - Nepali Feature Film Poster
सिनेमा हेर्नुहोस...
निर्देशक नीर शाहका अन्य सिनेमाहरु...
'राजमति' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

राजमति एक लोकप्रिय नेपाल भाषाको गीत हो जसमा एक प्रेमीले आफ्ना बुबालाई उसले मन पराएको केटीसँग बिहे गरिदिन आग्रह गर्दछ। निर्देशक शाहले दुई सय बर्ष पुरानो गीतलाई वर्तमान समय र परिवेश अनुसार केहि परिमार्जन गरेर प्रस्तुत गर्नु भएको छ। यो नेपाल भाषामा बनेको दोस्रो सिनेमा हो।

तपाईलाई यो पनि मन पर्न सक्दछ...