• Red Monsoon - Nepali Feature Film Poster
सिनेमा हेर्नुहोस...
'रेड मनसुन' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

रेड मनसून काठमाडौँली सामाजिक परिवेशमा बनाईएको स्वतन्त्र सिनेमा हो।यस सिनेमामा नारीको संवेदनशीलता, समाजले नारी र युवाहरुलाई हेर्ने दृष्टिकोण, अनि यसमा रहेको कुसंस्कारलाई चिरेर निस्कन सक्ने नारीको शक्तिलाई प्रस्तुत गरिएको छ।

पुरस्कार र महोत्सवहरू

Mumbai Film Festival २०१३ / मुम्बई
Kathmandu International film festival २०१३ / काठमाडौं
Totonto Nepali Film Festival २०१५ / टोरोन्टो

फोटोहरू

तपाईलाई यो पनि मन पर्न सक्दछ...