• kabisiromani lekhnath poudel, poetry, ritu bichar
पुस्तक पढ्नुहोस...
लेखक लेखनाथ पौड्यालका अन्य पुस्तकहरु...
'ऋतुविचार' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

‘ऋतुविचार’ नेपाली काव्यसाहित्यको लोकप्रिय कृतिमध्ये एक हो।

कविशिरोमणिले आफ्नो जीवनको उत्तरार्धमा रचना गर्नु भएको यस कृतिमा ऋतुहरुको सौन्दर्यगान र अनुपम जीवनदर्शन छ। मानवीय सुखका लागि प्राकृतिक विनाशमा उत्रिएको आजको मान्छेका लागि कृतिले सचेतताको सन्देश दिएको छ।

तपाईलाई यो पनि मन पर्न सक्दछ...