विषय: उपन्यास
बर्ष: वि.सं. १९९१
संस्करण: २७
प्रकाशन: साझा प्रकाशन
ISBN: ९७८९९३७३२०८६३
पृष्ठ: १२५
हाम्रो कुरा
‘रूपमती’ नेपाली भाषाको पहिलो मौलिक सामाजिक उपन्यास हो। वि.सं. १९९१ को समयमा नेपाली पाठकहरुले उपन्यास विधालाई आत्मसात नगरेको अवस्थामा यस उपन्यासले नेपाली पाठकको मन जित्न सफल भएको थियो।