• Saino - Nepali Feature Film Poster
सिनेमा हेर्नुहोस...
'साईनो' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

निर्देशक छोपेनले युवा उमेरमै निर्देशन गर्नु भएको पहिलो सिनेमाको शुरुमा बम्बई शहरको दैनिकीका झलकहरूलाई एकदम सशक्तसँग क्यामराले कैद गर्न सफल हुनु भएको छ। साथै, विभिन्न पात्र र घटनाहरुबाट गाँउले जीवनका विभिन्न आयामहरुलाई देखाउदै निर्देशकले सिनेमाको क्यानभासलाई फराकिलो बनाउन सफल हुनु भएको छ।

तपाईलाई यो पनि मन पर्न सक्दछ...