-
-
विषय: महाख्यान
बर्ष: वि.सं. २०६९
प्रकाशन: जगदीश घिमिरे प्रतिष्ठान
ISBN: ९७८९९३७५२८९८
पृष्ठ: ३०६
-
पुस्तकको बारेमा
व्यक्ति-व्यक्तिको मात्र होइन, गाउँ-गाउँको, जिल्ला जिल्लाको, क्षेत्र-क्षेत्र मात्रको पनि होइन, यो देशैभरिको सर्वाङ्गीण सकस हो। विना अपराध निर्वासित, विस्थापित जनताबीच आइपरेको सकस हो। अनगिन्ती निर्दोष निहत्था जनता बिनसित्ति मारिदाको सकस हो। देशको सङ्कटको, राजनीतिक सङ्क्रमणको सकस हो यो।
सकसैसकसको यस आख्यानले पाठकको मनलाई नछोई छाड्दैन। विशेषतः यसको रौद्रताले उद्वेलित बनाउँछ, बीभत्सताले पीडा, घृणा पैदा गर्छ र कारूण्यले भित्री मन पगाल्छ। – ज्ञानमणि नेपाल, वरिष्ठ इतिहासकार
पुस्तक पढ्नुहोस...
लेखक जगदीश घिमिरेका अन्य पुस्तकहरु...
तपाईलाई यो पनि मन पर्न सक्दछ...