सानो संसार
आलोक नेम्वाङ, नेपाल, वि.सं. २०६५
१४५ मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

रवि र ऋतु च्याटमा एकदम मिल्ने साथी हुन् तर वास्तविक जीवनमा उनीहरू एक अर्कालाई कत्ति घृणा गर्छन् भन्ने उनीहरुलाई थाहा छैन।

हाम्रो कुरा

उत्कृष्ट म्युजिक भिडियोहरू बनाउनु भएका निर्देशक आलोक नेम्वाङले आफ्नो पहिलो सिनेमामा शहरीया युवावर्गको कथा भन्नु भएको थियो र यसको सांगीतिक पक्षलाई दर्शकले एकदम मन पराएका थिए।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...