-
-
शर्मिष्ठा
सुब्बा ऋद्धिबहादुर मल्ल
विषय: पौराणिक उपन्यास
बर्ष: वि.सं. २०७५
प्रकाशन: मञ्जरी पब्लिकेशन
ISBN: ९७८९९३७७१२४५३
पृष्ठ: ११०
-
पुस्तकको बारेमा
हरेक नारीमा हुने अर्की नारीप्रतिको ईर्ष्याभाव अनि पुरुषमा हुने कामान्यता, त्यसले निम्त्याउने मानिसक विचलन र आइपर्ने सकष्ट यो उपन्यासका मूल विषय हुन्। उपन्यासले अहंकार र प्रतिशोधभन्दा तुच्छ दुनियाँमा अर्को केही छैन भन्ने सन्देश दिएको छ । साथै, क्षमाशीलता र सहनशीलताको स्तुत्य उदाहरण प्रस्तुत गरेको छ। दैत्यगुरू शुक्राचार्यपुत्री देवयानी र राजा वृषपर्वापुत्री शर्मिष्ठाबारेको पौराणिक कथामा आधारित यस उपन्यासको भाषा असाध्यै सुललीत छ। पढ्न थालेपछि नटुङ्ग्याइ छाड्नै सकिन्न। -मञ्जरी पब्लिकेशन
पुस्तक पढ्नुहोस...
तपाईलाई यो पनि मन पर्न सक्दछ...