साथी
लक्ष्मीनाथ शर्मा, नेपाल, वि.सं. २०५४
१५० मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

आफ्नो कोखबाट सन्तान नभएपछि श्रीमानलाई दोस्रो विवाह गर्न राजी गरेकी प्रमिलाले छोरालाई जन्म दिन्छिन् तर दोस्रो श्रीमती बनेर आएकी उर्मिलाको उद्देश्य उनीहरूको सम्पत्ति आफ्नो बनाउने हुन्छ।

हाम्रो कुरा

साथी एउटा मसालेदार सिनेमा हो। राजेश हमाल र करिस्मा मानन्धरको जोडी, सिनेमामा जनावरको प्रयोग र ‘मलाई पनि अङग्रेजीमा पढन सिकाईदेउ न‘, ‘हे संगीता‘ जस्ता गीतहरूले यो सिनेमा हिट भएको थियो।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...