सेरधक
राजन कथेत, नेपाल, वि.सं. २०७२
७४ मिनेट तिब्बती

कलाकार र निर्माण टोली

सिनेमासार

शहरमा अध्ययन पूरा गरेर गाउँमा आधुनिकता र प्रगति ल्याउने लक्ष्यसहित मुस्ताङको दुर्गम गाउँमा फर्केका एक युवकलाई उसको गाउँ र जनताको कठोर यथार्थताले घेर्दछ।

हाम्रो कुरा

सेरधक – The Golden Hill मुस्ताङमा बोलिने तिब्बती भाषामा बनेको एक स्वतन्त्र सिनेमा हो। यस सिनेमाले भूमण्डलीकरणले दुर्गम गाउँ र यस गाँउका मानिसहरूको जीवनमा ल्याएका अबसहरू, साथै यसका चुनौतीहरूलाई देखाउने प्रयास गरेको छ। स्थानिय भाषा र कालाकारहरू प्रयोग यो सिनेमाको एक विशेषता हो।

पुरस्कार र महोत्सवहरू

Montreal World Film Festival 2015
Seattle International Film Festival 2015
Kathmandu International Mountain Film Festival 2015 – Best ICIMOD Mountain Film Award
Big River Film Festival 2016 – Honorable Mention
Nepal America International Film Festival 2017 – Best Feature Film

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...