एक शोषक जमिन्दार, एक मुग्लानबाट घर फर्किएका गाउँले र हक अधिकारको संघर्ष…
यो सिनेमा अहिले हेर्नलाई उपलब्ध छैन...
हाम्रो कुरा
‘सिमाना’ वर्ग संघर्षको काल्पनिक सिनेमा हो। पचासको दशकमा नेपालमा ‘शोषक जमिन्दार र विद्रोही गाँउले‘ विषयवस्तुमा धेरै सिनेमाहरू निर्माण गरिएको थियो र तीमध्ये यस सिनेमालाई दर्शकहरूले धेरै मन पराएका थिए।