-
-
सिंहदरबारको घुम्ने मेच
डा. सुधा शर्मा
विषय: संस्मरण
बर्ष: वि.सं. २०७७
प्रकाशन: नेपालय
ISBN: ९७८९९३७९३७८२५
पृष्ठ: २१८
-
पुस्तकको बारेमा
डा. सुधा शर्मा पेसाले प्रसूति तथा स्त्रीरोग एवं जनस्वास्थ्य विशेषज्ञ हुन्। प्राध्यापन र प्राज्ञिक लेखनमा समेत सक्रिय उनले २०६२/६३ सालको जनआन्दोलनमा चिकित्सकका तर्फबाट अगुवाइ गरिन्। जीवनको महत्त्वपूर्ण हिस्सा भने नेपालका औंलामा गन्न सकिनेमध्ये एक महिला सचिवका रूपमा बिताइन्। समावेशी राजनीति र पुरातन पितृसत्ताको दोसाँधमा एक महिला सचिवका चुनौती र सिकाइ आफैँमा रोचक छन्। जनप्रशासन, लैङ्गिक मूलप्रवाहिकरण र समाजशास्त्रका लागि समेत यो उपयोगी दस्तावेज हुनेछ।
पुस्तक पढ्नुहोस...
तपाईलाई यो पनि मन पर्न सक्दछ...