सुनगाभा
सुवर्ण थापा, नेपाल, वि.सं. २०६९
८५ मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

दिया संस्कार र परम्पारलाई चुनौती दिदै  टिका टालो भैसकेपछि विवाह नगर्ने निर्णयमा पुग्दछे र आफ्नो समलिंगी प्रेमिका किरणसँग बस्न थाल्दछे।

हाम्रो कुरा

सुनगाभा समलिंगी सम्बन्धको कथामा बनेको पहिलो नेपाली सिनेमा हो। नेपालमा एलजीबीटी अधिकार सम्बन्धी कानून भएको भए पनि समलिंगी पुरुष र महिलाहरूलाई समाज र परिवारले सहजै स्विकार गर्ने गरेको छैन र निर्देशक सुवर्ण थापा यस सिनेमामा समलिंगीलाई समाजले गर्ने व्यवहार र उनीहरुको चुनौतीहरुलाई देखाउने प्रयास गरेका छन्।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...