सानै उमेरमा आमा गुमाएर बुबाको मायामा हुर्केकी सावित्री आफ्नो प्रेमीसँग विवाह गर्छे र एक असल बुहारी बन्दछे तर उनको सासु आफुले भनेको बुहारी भित्राउन नपाएर उनलाई हेला गर्दछे।
स्वर्ग एक सामाजिक सिनेमा हो। निर्देशक शम्भु प्रधानले यस सिनेमा मार्फत हाम्रो समाजमा सासुले बुहारीलाई गर्ने विभेद देखाउनु भएको छ। यो मुख्य भुमिका महिला पात्रहरु भएको सिनेमा हो।
हाम्रो कुरा

फोटोहरू