• Sworga - Nepali Feature Film Poster
सिनेमा हेर्नुहोस...
निर्देशक शम्भु प्रधानका अन्य सिनेमाहरु...
'स्वर्ग' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

स्वर्ग एक सामाजिक सिनेमा हो। निर्देशक शम्भु प्रधानले यस सिनेमा मार्फत हाम्रो समाजमा सासुले बुहारीलाई गर्ने विभेद देखाउनु भएको छ। यो मुख्य भुमिका महिला पात्रहरु भएको सिनेमा हो।

फोटोहरू

तपाईलाई यो पनि मन पर्न सक्दछ...