एउटा गाउँको सोझो केटालाई केही गाउँलेहरूले झूटो अपराधमा फसाउदछन् र उ भागेर शहर जान्छ। केहि समयपछि एक घटनाले उ गाँउ फर्कन बाध्य हुन्छ तर गाँउमा धेरै परिवर्तन भैसकेको हुन्छ।
माओवादी विद्रोहको पृष्ठभूमिमा लेखिएको कथा टलकजंग vs टुल्के चिनियाँ लेखक लु सुनको उपन्यास The True Story of Ah Q मा आधारित छ जुन ई.सं. १९११ मा चीनमा भएको क्रान्तिको पृष्ठभूमिमा लेखिएको थियो।
पुरस्कार र महोत्सवहरू
Nepal’s official entry to the 88th Academy Awards 18th Shanghai International Film Festival Asian World Film Festival (Official Selection) 3rd Delhi International Film Festival (Official Selection)
हाम्रो कुरा
माओवादी विद्रोहको पृष्ठभूमिमा लेखिएको कथा टलकजंग vs टुल्के चिनियाँ लेखक लु सुनको उपन्यास The True Story of Ah Q मा आधारित छ जुन ई.सं. १९११ मा चीनमा भएको क्रान्तिको पृष्ठभूमिमा लेखिएको थियो।
पुरस्कार र महोत्सवहरू
Nepal’s official entry to the 88th Academy Awards
18th Shanghai International Film Festival
Asian World Film Festival (Official Selection)
3rd Delhi International Film Festival (Official Selection)
फोटोहरू