तान्द्रो
साम्तेन भुटिया, नेपाल, वि.सं. २०७४
११२ मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

पश्चिम नेपालको एउटा गाउँमा सेनाको आक्रमणमा कमरेड कोशीश गम्भीर घाइते हुन्छ र नजिकैको बारीमा लुक्दछ। उसले बाँच्ने झिनो आशामा शारीरिक पीडा, गाउँलेहरूको बहिष्कार, र विगतका दर्दनाक सम्झनाहरूको सामना गर्दछ।

हाम्रो कुरा

यो सिनेमा पूर्व माओवादी लडाकू गंगाबहादुर लामाले लेखेका स्मृतिका डोबहरू पुस्तकमा आधारित छ। गंगाबहादुर लामाले विद्रोहको क्रममा घाइते भएपछिको आफ्नो अनुभव पुस्तकमा उतार्नु भएको छ र सिनेमामा दयाहाङ राईले उहाँको भुमिकामा खेलेका छन्।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...