THE LUNCHBOX - Film Photo
THE LUNCHBOX
Ritesh Batra, भारत | फ्रान्स, सन् २०१३
१०५ मिनेट हिन्दी / अंग्रेजी

सिनेमासार

मुम्वाईमा गलत व्यक्तिकोमा पुगेको एउटा लन्चबक्सले एक गृहिणीलाई कामबाट अवकाश पाउन लागेका एक प्रौढ मानिससँग जोड्दछ। उनीहरूले लन्चबक्समा नोटहरु मार्फत आफ्ना सुख-दुखहरू साटासाट गर्दछन् र एउटा उत्सुक्तामा शुरू भएको सम्बन्धले उनीहरुको जीवनमा अप्रत्याशित खुशी र आशा जगाउदछ।

हाम्रो कुरा

‘गलत ट्रेनले तपाईंलाई सहि स्टेशनमा पुर्याउन सक्छ’ भन्ने सम्वाद धेरै पटक दोहोराईएको यस सिनेमाले भारतका ठूला शहरहरूमा बस्ने मध्यम-वर्गका परिवारको जीवनलाई नजिकबाट हेर्ने प्रयास गरेको छ जहाँ उनीहरू दैनिक दु: ख, पश्चाताप र डरको सामना गर्दछन् र गलत ट्रेन नै समातेको भए पनि जीवनमा आउने स साना खुशी र आशाका क्षणहरुमा रमाउदछन् ।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...