
THE SONG OF SPARROWS
सिनेमासार
करिमको छोरीको परीक्षा नजिकिदै गर्दा उनको श्रवण यन्त्र बिग्रन्छ। साथै, करिम काम गर्ने फार्मबाट एउटा शुतुरमुर्ग भागेपछि उसलाई कामबाट निकालिन्छ। यी दुई घटनाले उसको ग्रामीण परिवारमा उथलपुथल ल्याउछ।
हाम्रो कुरा
मजीद मजीदी ईरानका एक सफल निर्देशक हुन्। उहाँका सिनेमाहरुले समाजका तल्लो वर्गको कथा भन्दछ। उहाँका सिनेमाका पात्रहरू जीवनसँग संघर्ष गरिरहेका हुन्छन् र उनीहरुले आफ्नो संघर्षबाट भौतिक उपलब्धि हासिल गर्नु भन्दा पनि आफु र आफ्नो परिवेशको बुझाईमा प्रष्ट हुन्छन्।
फोटोहरू
नोटहरु:
नयाँ नोट लेख्नुहोस...