THE WOMAN WHO LEFT - Film Photo
THE WOMAN WHO LEFT
Lav Diaz, फिलिपिन्स, सन् २०१६
२२६ मिनेट तागालोग / जापानी

सिनेमासार

एक महिला, जो आफ्नो जीवन नै कैद भएको अनुभव गर्दछे, तीस बर्ष गलत अभियोगमा जेल सजाय भोगेर छुटेपछि आफ्नो पूर्व प्रेमीलाई बदला लिने योजना बनाउछे।

हाम्रो कुरा

लाभ डियाज फिलिपिनो सिनेकर्मी हुन् र उनी स्लो सिनेमा आन्दोलन [slow cinema movement] का महत्वपूर्ण सदस्य हुन्। उनका सिनेमाहरूको लम्वाई लामो हुन्छ र उनी फिलिपिन्सको वर्तमान सामाजिक र राजनीतिक सम्बन्धी मुद्दाहरुलाई सिनेमामा देखाउँछन्।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...