हाम्रोबक्स
सिनेमा
५०
नोटबुक
डकुमेन्ट्री सिनेमा
Baraka - Film Photo
BARAKA
Ron Fricke, अमेरिका, सन् १९९२

‘बराका’ एक सूफी शब्द हो र यसको नेपाली अर्थ आशीर्वाद हुन्छ। यो प्रकृति, धार्मिक अनुष्ठान, आधुनिक शहरी जीवन र युद्धको नाटकीय दृश्यहरु भएको सिनेमा हो।

Man with a movie camera - Film Photo
Man with a Movie Camera
Dziga Vertov, सोभियत संघ, सन् १९२९

एक व्यक्ति काँधमा क्यामेरा झुण्डाएर ठूलो सोभियत सहरको वरिपरि घुम्दछ र शहरी जीवनलाई क्यामरामा कैद गर्दछ।

सिनेमा ५० नोटबुक