• Uma - Nepali Feature Film Poster
सिनेमा हेर्नुहोस...
निर्देशक छिरिङ रितार शेर्पाका अन्य सिनेमाहरु...
'उमा' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

कुनै पनि विद्रोह शासन सत्ताको बिरूद्धमा हुन्छ तर त्यसले समाज र परिवारलाई सबैभन्दा धेरै असर गर्दछ। निर्देशक छिरिङ रितार शेर्पाले एउटै परिवारभित्र सत्ता पक्ष र विद्रोही पक्षमा लागेका परिवारका सदस्यहरूबीचको द्धन्द र त्यसले परिवारमा पारेको असरलाई सिनेमामा उतारेका छन्।

फोटोहरू

तपाईलाई यो पनि मन पर्न सक्दछ...