
UNCLE BOONMEE WHO CAN RECALL HIS PAST LIVES
सिनेमासार
बुन्मीले आफ्ना अन्तिम दिनहरू गाँउको घरमा आफन्तहरुसँग बिताउने निर्णय गर्दछन्। उहाँको मृत पत्नी र हराएको छोरा, जो जंगली जनावरको आत्मा भएको हुन्छ, उहाँलाई भेट्न आउँछन् र उनीहरू बुन्मीको अघिल्लो जन्मको जन्मथलो, रहस्यमय पहाडी गुफाको यात्रा गर्दछन्।
हाम्रो कुरा
यस सिनेमा सम्झना, पुनर्जन्म र लोप जस्ता विषयवस्तुमा आधारित भएर मुख्य पात्र बुन्मीको अन्तिम दिनहरूको कथा भन्दछ। यसले सन् २०१० को क्यान्स फिल्म फेस्टिवलमा पाल्मे डी ओर [Palme d’Or] पुरस्कार जितेको थियो।
फोटोहरू
नोटहरु:
नयाँ नोट लेख्नुहोस...