
WALTZ WITH BASHIR
सिनेमासार
सिनेमा निर्देशक एरीलाई एक पुरानो साथीले उसले सधै देख्ने सपनाको बारेमा बताउँछ जहाँ २६ वटा डरलाग्दा कुकुरले उसलाई लखेटिरहेको हुन्छ। उनीहरुले त्यो सपना सन् १९८२ को लेबनान युद्धसँग सम्बन्धित भएको अनुमान लगाँउदछन् तर एरीलाई त्यस समयको कुनैपनि घटनाहरू याद आउदैन र यथार्थ पत्ता लगाउने निर्णय गर्दछ।
हाम्रो कुरा
वाल्ट्ज विथ बशिर एक एनिमेटेड डकुमेन्ट्री सिनेमा हो। एनिमेसनको माध्यमबाट डकुमेन्ट्री कथाहरुलाई देखाउनु एक नौलो प्रयोग हो। पश्चिमा शास्त्रीय संगीत, यथार्थपरक ग्राफिक्स र अमूर्त दृश्यहरूले यस सिनेमालाई कमिक्स जस्तै बनाएको छ।साथै यसको कथामा काल्पनिक र वास्तविक व्यक्तिहरूलाई दुवैलाई समावेश गरिएको छ।
फोटोहरू
Good post. I am experiencing some of these issues as well.. Gleda Corbin Rossi