-
-
विषय: गैर-आख्यान
बर्ष: वि.सं. २०७४
प्रकाशन: फाइनप्रिन्ट
ISBN: ९७८९९३७६६५३७७
पृष्ठ: २५१
-
पुस्तकको बारेमा
जीवनको बहुमूल्य उपहार हो मित्रता। यो सङ्गत र सद्भावको लामो प्रक्रियाबाट बन्छ र आपसी विश्वासले यसलाई गरिमामय बनाउँछ। तर मित्रता बन्ने मात्र गर्देन, टुट्ने पनि गर्छ। यही बन्ने, टुट्ने, फेरि जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरुलाई स्मृतिको गहिराइबाट टिपेर ल्याएका छन् नयनराज पाण्डेले, यारमा। संवेदनशीलता, कोमलता र विनम्रताका साथ उधिनिएका यी सम्झनाहरु पढ्दै गर्दा हामीलाई आफ्नै मित्रता र सम्बन्धहरुको लेखाजोखा गर्न मन लाग्छ। तर जुन इमानदारीका साथ मित्रताका “ग्रे एरिया”हरुलाई पाण्डेले चित्रण गरेका छन्, त्यसो गर्ने आँट के हामीमा होला ? -फाइनप्रिन्ट
पुस्तक पढ्नुहोस...
लेखक नयनराज पाण्डेका अन्य पुस्तकहरु...
तपाईलाई यो पनि मन पर्न सक्दछ...