-
-
विषय: उपन्यास
बर्ष: वि.सं. २०६९
प्रकाशन: अर्किड बुक्स
ISBN: ९७८९९३७८५७६२८
पृष्ठ: २१२
-
पुस्तकको बारेमा
उपन्यासको नायक यायावर भन्छ, सबैका जीवनमा आआफ्ना गाँठाहरु हुन्छन् जसलाई आफैले फोउनु पर्छ, नसके तिनैमा अल्झिएर बाँच्नु पर्छ। मनको दायाँ र बायाँ कुनाको पीङ र पीडामा बारम्बार झुलिरहने, यौटा फरक जीवन भोग्न वाध्य निम्नवर्गको निर्धो र निर्दोष केटाको जीवनमा अनायास बन्न पुगेका जटिल गाँठाहरु र तिनलाई पुकाउन उसले आजीवन गरेको संघर्षको मार्मिक कथा हो यो। रोचक शैलीमा बुनिएको र सरल भाषामा लेखिएको यस कथाको विषाय र प्रस्तुति सर्वथा नवीन छ। यो मर्मस्पर्शी उपन्यास समसामयिक आख्यान साहित्यको एक उपलब्धि हो। -जगदीश घिमिरे
पुस्तक पढ्नुहोस...
लेखक ब्रजेशका अन्य पुस्तकहरु...
तपाईलाई यो पनि मन पर्न सक्दछ...