
YEELEN
सिनेमासार
अदृश्य शक्ति भएको एक युवक आफ्नो जादूगर बुबाको विरूद्ध लड्न आमाको सल्लाहमा काकासँग सहयोग माग्न एक यात्रामा निस्कन्छ।
हाम्रो कुरा
एक सरल र सुन्दर सिनेमा जहाँ निर्देशकले पुस्ता बिचको द्वन्द्वको कथालाई मानवजाति, आध्यात्मिकता र चेतना भित्र बुनेर प्रस्तुत गरेका छन्।
फोटोहरू
नोटहरु:
नयाँ नोट लेख्नुहोस...